Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बनेपछि...

जनकपुरधाम । मधेश सरकारमा पहिलोपटक क्याबिनेट मन्त्री बनेका मोहम्मद जयद आलम दोस्रापटक राज्यमन्त्री बनेका छन् ।

पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

तर अहिले उनी भौतिक पूर्वाधार विकार राज्यमन्त्री बनेका हुन् । मधेश सरकारले मंगलबार पाँच राज्यमन्त्री थपेका थिए ।

नेकपा एमालेबाट रौतहट क्षेत्र नं.२ (क) बाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077