Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • संक्रमणकालीन न्यायको विषयमा चलखेल नगर्न कमल थापाको चेतावनी

    संक्रमणकालीन न्यायको विषयमा चलखेल नगर्न कमल थापाको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 357
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा टुङ्गो लगाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

    पार्टी निकट पूर्व प्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले यो विषयमा चलखेल नगर्न समेत चेतावनी दिए ।



    गम्भीर प्रकृतिका मुद्दाहरुमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाह गर्नु आपत्तिजनक हुने उनले बताए बताए ।



    पिडित सरोकारवालाको सहमती बिना ल्याईने कानुनले सङ्क्रमणकालिन न्याय दिन नसक्ने उनको दाबी छ । बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार