Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टाका लागि उडान-अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एक घण्टाका लागि विमान उडान र अवतरण बन्द गरिएको छ।

मार्किङको काम भइरहेका कारण विमानस्थलमा उडान-अवतरण बन्द गर्नुपरेको हो।

उडान अवतरण बन्दका कारण कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा छ ।

धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटहरुलाई समस्या पर्ने भन्दै सवा ४ बजेदेखि एक घण्टाका लागि उडान अवतरण बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077