Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ६ वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

काठमाडौँ । नेपाल प्रहरीका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह अन्तर्गत कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिले एक नम्बरमा संजिव श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ ।

सिफारिस हुनेहरुमा गौतम राज गुरुङ, पदमबहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077