Online Nepal
  • आइतबार, १६ भाद्र २०८१
  • प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

    प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 312
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए ।



    अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार