Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • साँझसम्म राजिनामा बुझाउँछु : मन्त्री खतिवडा

    साँझसम्म राजिनामा बुझाउँछु : मन्त्री खतिवडा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।



    राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार