Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई बधाइ दिँदै रविले भने - भ्रष्टाचारका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुन्छौँ

काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

लामिछानेले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’

उनले भ्रष्टाचार र विचलनका मुद्दामा आफूहरू निर्मम ढङ्गले प्रस्तुत हुने तर सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077