Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

तनहुँ । अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा आएका हुन् ।

तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध थियो ।

बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077