Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई भेट्न रास्वपा मन्त्रीहरू बालुवाटारमा, राजीनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् ।

गृहमन्त्री रवि लामिछानेसहित अन्य मन्त्रीहरुका साथै प्रमुख सचेत सन्तोष परियार पनि प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् ।

राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेको बताइएको छ र

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरु राजीनामा बुझाउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077