Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई भेटन् शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।

राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन्।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ ।

उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077