Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारबाट नाउपाले फिर्ता बोलायो दुई मन्त्री

कैलाली । नागरिक उन्मुक्ति पार्टीले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ ।

संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएका हुन् ।

सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन्। चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमिसुधारमन्त्री छन्।

उनीहरु दुवैले दलको निर्णयविरुद्ध सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने दलका नेता चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077