Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धान रोपाइँ महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड र कृषिमन्त्री ज्वाला चितवनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' धान रोपाइँ महोत्सवमा सहभागी हुन शुक्रबार चितवन पुगेका छन् ।

शनिबार चितवनको बछौलीमा कृषि विभागले धान रोपाई महोत्सव गर्दैछ ।

सोही धान रोपाइँ महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गृहजिल्ला पुगेका हुन् ।

प्रचण्डसँगै कृषि मन्त्री ज्वाला कुमारी साहलगायत मन्त्रालयका अधिकारीहरू पनि चितवन पुगेका छन् ।

पहिलो पटक काठमाडौं बाहिर धान रोपाइँको औपचारिक कार्यक्रम हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077