Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उदयपुरमा भारी वर्षा मापन, त्रियुगा खोलामा जलसतह सतर्कता तहभन्दा माथि

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाइघाट र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो ।

जलसतह बढ्दो क्रममा रहेको छ ।

नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077