Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको हो ।

भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो ।

भूकम्पले क्षति पुर्‍याएको खबर भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077