Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित, को-को भए पास ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार नतिजा सार्वजनिक गरेको हो ।

अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ९६ जना छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञापन नम्बर ०१ (०८०/८१) मिति २०८०/०७/०३ गते प्रकाशित विज्ञापन अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षण प्रस्तुतीकरण र अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरू मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको छ,' जारी सूचनामा उल्लेख छ ।

वैकल्पिक सूचीमा रहेको उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077