Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पलाई एउटै व्यक्तिले दिए पाँच करोड डलर चन्दा

एजेन्सी । अर्बपति टिमोथी मेलनले एक्लै डोनाल्ड ट्रम्पलाई ५० मिलियन (पाँच करोड) डलर दान (चन्दा) गरेका छन् ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पलाई चुनाव अभियानका लागि अर्बपति मेलनले एक्लै पाँच करोड डलर चन्दा दिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी मेलनले ट्रम्पलाई ५ करोड डलर दान गरेका हुन् ।

यस्तै, अर्बपति लिज र डिक उइलेनले ट्रम्पलाई एक मिलियन डलर दान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077