Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • दार्चुलामा केन्द्रबिन्दु भएर गयो भूकम्प

    दार्चुलामा केन्द्रबिन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 2.8K
    SHARES

    काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।



    भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो ।



    पश्चिमका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार