Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल भ्रमणमा रहेका सिचुवान प्रान्तका उपगर्भनर र गृहमन्त्री रविबीच भेटवार्ता

काठमाडौैं । नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्ग र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट भएको हो । गृहसचिव एकनारायण अर्यालको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।

भेटका अवसरमा हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले बताएको छ।

भेटका अवसरमा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077