Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा बर्लिनको पर्खाल अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बर्लिनको पर्खाल लगायतका ऐतिहासिक स्थल अवलोकन गरेका छन्।

जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाल लगायतका ऐतिहासिक स्थल अवलोकन गरेका हुन्।

राष्ट्रपति पौडेलले सोमबार बर्लिनको पर्खाल अवलोकन गरेका थिए ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर राष्ट्रपति पौडेल जर्मनी पुगेका थिए।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077