Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशको मुख्य न्यायाधिवक्तामा महतो नियुक्त

धनुषा । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् ।

धनुषाको सबैला नगरपालिका-६ का महताेलाई बिहीबार मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077