Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राप्रपाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

    राप्रपाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 741
    SHARES

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ ।

    राप्रपाको गण्डकी प्रदेश दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।



    सोमबार प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाए।



    गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार