Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहायक हवल्दारमा बढुवा गर्न २९३ प्रहरी जवानको नाम सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २९३ जना प्रहरी जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएकाम छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा हुनेहरुमा उदय बहादुर सारु, नरेन्द्र यादव, बिनोद अधिकारी, रवि कुमार श्रेष्ठ , अमर बहादुर दरै र सुजन पुलामी मगर लगायतका व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077