Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको दिल्ली भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री दाहालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रतिनिधिमण्डल कतिजनाको हुने भन्ने एकिन नभएको मन्त्री शर्माले बताइन् । मोदीले शनिबार वा आइतबार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077