काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्नसक्ने बताईएको छ ।