काठमाडौं । काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा रहेको ग्रुप अफ ट्रेन्डिङ प्रालिको गोदाममा आगलागी भएको छ ।
विस्कुट र चक्लेटको डिलरमा आगलागी हुँदा करोडौंको क्षती भएको प्रहरीको अनुमान छ ।
अहिले काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको हाम्रा समाचारदाताले जनाएका छन् ।
विस्तृत विवरण आउन बाँकी छ ।
[video width="568" height="320" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2024/06/aago.mp4"][/video]