Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

    लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 4K
    SHARES

    काठमाडौं । लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।



    लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।



    यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार