Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी कसुरमा दोषी ठहर भएका छन् ।

न्युयोर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारको प्रमुख दाबेदार रहेका ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहरिएका हुन् ।

उनलाई जेल सजाय पनि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077