Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ प्रतिनिधिसभाको दोस्रो बैठकको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज दुईवटा बैठक बस्दै छ ।

पहिलो बैठक दिउँसो १ बजे बस्नेछ । जसमा आगामी आर्थिक वर्षको बजेट पेस हुनेछ ।

आजै संसद्को दोस्रो बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे बस्नेछ ।

उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धि पत्र पढेर सुनाउने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077