Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ६४ सई वरिष्ठ सईमा बढुवा तथा पदस्थापन [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा गरेको हो ।

साथै उनीहरुलाई सईबाट वरिष्ठ सईमा बढुवापछि पदस्थापन पनि गरिएको छ । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077