Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके नेतृत्वको जनमतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो।

तर, जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै जनमतले विश्वासको मत दिन लागेको हो। संघमा जनमत पार्टीका ६ जना सांसद रहेका छन्।

जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्वको चाहना राखेको छ। मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077