Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपी जोशी एसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश जोशीलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप(समूह सूचना प्रविधि कम्प्युटरतर्फका डीएसपी जोशीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल डीएसपी जोशी साईवर व्यूरो साईबर फरेन्सिक शाखामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077