Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको सुकेधारमा शव फेला, अनुसन्धानमा खटियो प्रहरी

काठमाडौं । काठमाडौंको सुकेधारमा एक जनाको शव भेटिएको छ ।

आज बिहान सुकेधारास्थित चोक नजिकैको नालामा पुरुषको शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरी बिट सुकेधारले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077