Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कार्कीलाई

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले  पाएका छन् ।

प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

यसअघि प्रवक्ता रहेका डिआइजी भीमप्रसाद ढकाल बढुवा भएर एआइजी भएपछि कार्कीलाई प्रवक्ता तोकिएको हो ।

कार्की हाल प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत थिए ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न सुवेदीलाई प्रवत्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077