Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका ९ सहायक हवल्दार हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ ।

प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह, संगीत उपसमूहतर्फका ९ जना प्रहरी सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077