Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३२१ प्रहरी सहायक हवल्दारको पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ३२१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका ३२१ जना सहायक हवल्दारहरुको शुक्रबार पदस्थापन गरेको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077