Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पहिचानवादी मोर्चा घोषणा गर्दै जसपा फुटेपछि तटस्थ बसेको समूह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालमा तटस्थ बसेको समूहले आज छुट्टै मोर्चा घोषणा गर्ने भएको छ ।

जसपा फुटेपछि तटस्थ बसेको पूर्वलिम्बुवान नेता खगेन्द्र माखिमको समूहले आज पहिचानवादी मोर्चा घोषणा गर्न लागेको हो ।

आज दिउँसो १२ बजे काठमाडौँस्थित रिपोटर्स क्लबमा कार्यक्रम आयोजना गरी मोर्चा घोषणा गरिने बताइएको छ ।

यसअघि माखिमले संघीय लिम्बुवान राज्य परिषद्‌लाई जसपासँग एकता गराएका थिए।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामामा ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077