Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपका समर्थकहरुले माइतीघरमा गरे प्रदर्शन

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

‘सन्दीपलाई न्याय दे’ भन्दै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो ।

सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍याली समेत निकालेका थिए ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् ।

मंगलबार मात्रै लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै सामाजिक संञ्जालमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077