Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनामा जागिरको अवसर

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ आवेदन माग गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो ।

रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ ।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

आवेदन जेठ १२ गतेसम्म दिन सकिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077