Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बेंगलुरुविरुद्ध कोलकाताको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्सर्ज बेंगलुरुविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

आइतबार इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलुरुले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रन बनाउन सक्यो ।

जितसँगै सात खेलबाट १० अंक जोडेको कोलकाता दोस्रो स्थानमा उक्लिएको छ ।

आठ खेलबाट दुई अंक जोडेको बेंगलुरु तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077