Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : गुजरातमाथि दिल्लीको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सानदार जित निकालेको छ ।

गएराति गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा ८.५ ओभरमै भेटाएको हो ।

टस हारेपछि सुरुमा ब्याटिङको निम्तो पाएको ‍‍गुजरातले १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।

अंक तालिकामा दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077