Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्र सुधारका लागि आफू निरन्तर लागिरहेको बताए ।

यद्यपि अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग निरन्तर छलफल गर्दा पनि सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077