Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्छौँ : भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग जारी सीमा विवादबारे मुख खोलेका छन् ।

एक अन्तर्वार्तामा मोदीले तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्नुपर्ने बताएका हुन् ।

'आफ्नो आपूर्ति श्रृंखला विस्तार गर्न चाहने देशहरूका लागि भारत स्वाभाविक विकल्प हो,' अमेरिकी पत्रिका न्युजवीकलाई हालै दिएको अन्तर्वार्तामा उनले भने ।

मोदीले चीन र भारतले वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीको मुद्दा जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077