Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनीहरुलाई उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

हवाई, प्राविधिक र विविध सेवा अन्तरगत नवनियुक्त ५६ जना उपसेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ ।

सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077