Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डा. लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् ।

बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077