Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल भन्छन् - गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको हो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताएका छन् ।

बुधबार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोइराला नेपाली राजनीतिमा निर्भीक, सशक्त र निडर नेताका रूपमा रहेको बताए ।

कोइरालाको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077