Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैरहवा विमानस्थलमा विप्लवसँग महराको जम्काभेट

रुपन्देही । सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सोमबार रुपन्देहीबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो। रुपन्देहीबाट पक्राउ परेका महरालाई प्रहरीले जहाजमार्फत काठमाडौं ल्याउन लागिएको छ ।

भैरहवा विमानस्थलमा प्रहरी नियन्त्रणमा रहेका महराको नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग जम्काभेट भएको स्रोतले बतायो ।

विप्लव पनि जिल्लाका कार्यक्रम सकेर काठमाडौं आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महराबिच जम्काभेट भएको हो ।

सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077