Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी साता भुटान भ्रमणमा जाने भारतीय प्रधानमन्त्री मोदीको तयारी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता भुटान भ्रमणमा जाने भएका छन् ।

आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै उनी भुटान भ्रमण जाने तयारी गरेका हुन् ।

भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ ।

भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।

पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077