Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवाले थपे नेविसंघमा ४१ केन्द्रीय सदस्य [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थपिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार उनीहरूलाई मनोनीत गरेका हुन् ।

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति यसअघि ७११ सदस्यीय थियो । ४१ जना थपिएसँग उक्त कार्यसमिति ७५२ सदस्यीय भएको छ ।

नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077