Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशी सरकार जोगाउन आन्तरिक छलफलमा जुटे कांग्रेस नेताहरू

काठमाडौं । प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसले आन्तरिक छलफलमा जुटेको छ ।

नयाँ सत्ता गठबन्धन बनेसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन कांग्रेसका नेताहरु छलफलमा जुटेका हुन् ।

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोशी प्रदेश सरकार कसरी जोगाउने भन्ने बारेमा छलफल जारी छ ।

देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077