Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैँसेपाटीको जंगलमा युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । आज बिहान ललितपुरको भैँसेपाटीको जंगलमा एक युवकको शव फेला परेको छ ।

ललितपुर प्रहरीका अनुसार अन्दाजी ३०/३२ वर्षका युवकको शव फेला परेको हो ।

शवको पहिचान भएको छैन ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077